प्रधानमन्त्री सुशील कोइराला दोलखामा,

प्रधानमन्त्री सुशील कोइराला दोलखामा,

  • बिहिबार, बैशाख ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं ३१ बैशाख ।
प्रधानमन्त्री सुशील कोइराला आज दोलखा पुग्नु भएको छ । पछिल्लो भूकम्पले सबैभन्दा क्षति पुरयाएको क्षेत्रको अवलोकनका लागि उहा आज बिहान त्यसतर्फ प्रस्थान गर्नु भएको  हो ।

प्रधानमन्त्री कोइराला सँगै दलका नेताहरु पनि त्यहाँ पुगेका छन् । दोलखामा भएको क्षतिको अवलोकनपछि स्थानिय प्रशासनसँग छलफल गर्ने प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिनु भयो ।

उहाका प्रधानमन्त्री कोइरालाले हराएको अमेरीकी सेनाको हेलिकोप्टरका विषयमा पनि जानकारी लिनु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी