विप्लवले गरे सिन्धुपाल्चोकमा राहत वितरण 

विप्लवले गरे सिन्धुपाल्चोकमा राहत वितरण 

  • बुधबार, बैशाख ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

सिन्धुपाल्चोक, ३० बैशाख ।

जिल्लाको सागाचोक गाबिसको भिमटारका भूकम्पपीडितलाई नेकपा माओवादीले राहत बितरण गरेको छ ।

काठमाडौँबाट बोकेर ल्याएको राहत सामाग्री पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वितरण गरेका हुन । राहत वितरणमा बोल्दै महासचिव विप्लवले पीडितहरुसँग दुःख साट्न आफूहरु गाउँमा आएको बताए ।

भूकम्पीपीडितको लागि पार्टीले पार्टीका सम्पूर्ण संयन्त्र परिचालन गरेको उनले सो अबसरमा जानकारी दिए । दुवै भुकम्पका पीडितहरुको उद्दार, राहत र पुर्ननिर्माणमा आफूपनि जनतासँगै रहेको बतए ।

कार्यक्रममा नेवा ताम्सालिङ ब्युरो इन्चार्ज असारे काका, नेवा इन्चार्ज अनिल, ताम्सालिङ इन्चार्ज चिरन, जिल्ला इन्चार्ज बाबुरामको उपस्तिथि रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी