काठमाडौं,२९ वैशाख ।
मंगलबार गएको ६.८ रेक्टर स्केल (अमेरिकी भूगर्भविभागका अनुसार ७.३ रेक्टर स्केल) को भूकम्पको असर चीनदेखि भारतमा पनि देखिएको छ ।
चीनमा भएको क्षतिको विवरण नआएपनि आजको भूकम्पले भारतको उत्तरी र पूर्वी भागमा असर गरेको छ । यसको धक्का बंगलादेशसम्म पुगेको थियो ।
भारतको विहारमा आजको भूकम्पमा परी १० जनाको ज्यान गएको छ ।
यता, भारतीय प्रधानमन्त्रीले नेपालका रहेका आफ्ना उद्धार टोलीलाई स्टाण्डबाई रहन भनेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline