क्षतिग्रस्त भवन भत्काउने प्रक्रिया आजबाट सुरु ।

क्षतिग्रस्त भवन भत्काउने प्रक्रिया आजबाट सुरु ।

  • मङ्लबार, बैशाख २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं २९ वैशाख ।

सरकारले भूकम्पबाट क्षतिग्रस्त भवन भत्काउने प्रक्रिया आजबाट सुरु गरेको छ । जिल्ला विपत् व्यवस्थापन समितिको समन्वयमा भवन भत्काउने कामको नेतृत्व नेपाली सेनाले गर्दैछ ।

भत्काउनुपर्ने भवनहरूको विवरण जिल्लामा संकलन गरी त्यसले तयार गरेको सूचीको आधारमा भवन भत्काइने नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले बताउनुभयो । विपत् व्यवस्थापन समितिले हटाउने निर्णय गरेका क्षतिग्रस्त घरहरू भत्काउने काममा स्थानियलाई पनि सहभागि गराउने सेनाको तयारी छ ।

भूकम्पले प्रभावित भवन र घरहरूका अवस्था अध्ययन गर्न यसअघि नै इन्जिनियर सहितको प्राविधिक टोली परिचालन गरिसकेको छ । प्राविधिक टोलीले भवनमा भएको क्षतिको अवस्था हेरेर रातो , पहिलो र हरियो स्टिकर टाँस्ने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी