व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै ।

व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै ।

  • मङ्लबार, बैशाख २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ, वैशाख २९ ।

व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । यसअघि संसदमा पेश भएको संकल्प प्रस्तावमाथि दुई छलफल गरेर पारित गर्ने भनिएपनि  बोल्ने सांसदको संख्य थपिएपछि बैठक लम्बिएको हो । बिहान ११ बजेपछि बस्ने बैठकमा आज पनि विभिन्न दलका सांसदहरुले भूकम्प प्रभावितलाई सरकारले दिन लागेको राहतका विषय समेटिएको साझा प्रस्तावमाथि धारण राख्ने कार्यक्रम छ ।

संसद सचिवालयका अनुसार आज सांसदहरुले बोल्नेक्रम सकिए लगत्तै सबैको धारणलाई समेटेर संसदले संकल्प प्रस्ताव पारित गर्नेछ । प्रस्ताव पारित भएपछि सरकारले सोही अनुरुप पिडितलाई राहत र पुनरनिर्माणको कार्य अघि बढाउनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी