घाईतेको पैसा फिर्ता हुन्छः श्वास्थ्य मन्त्री

घाईतेको पैसा फिर्ता हुन्छः श्वास्थ्य मन्त्री

  • आइतवार, बैशाख २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

बैशाख २७ काठमाण्डौं ।
स्वास्थ्यमन्त्री खगराज अधिकारीले भुकम्पका घाइतेले उपचार गर्दा तिर्नुपरेको पैसा फिर्ता गरिने बताउनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च र मन्त्रालयको समन्वयमा आइतबार आयोजित निजी अस्पताल सञ्चालकसँगको अन्तक्रिर्यामा मन्त्री अधिकारीले भुकम्प पीडित बिरामीलाई सरकारले निस्शुल्क उपचार गरिरहेको बताउँदै उपचार गर्दा खर्च तिर्नुपरेका बिरामीले आवश्यक कागजात पेश गरे रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँका अनुसार निजी अस्पतालले सानातिना घाउचोट र सामान्य उपचारका लागि निशुल्क गर्नुपर्ने र ठूला शल्यक्रियाका लागि सरकारले २५ हजारका दरले अस्पताललाई दिनेछ । उहाले सामान्य चोट पटक र ड्रेसिङ लाई नीजी अस्पताललाई निशुल्क गर्न अनुरोध समेत गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी