रसुवा , २७ वैशाख ।
लाङटाङ क्षेत्रमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ । जिल्लाको हाकु इलाकामा २३, दलदुङ १२, मैलुङमा पाँच र आधार शिविरमा छ गरी ४६ वटा शव फेला परेका छन् ।हिमपहिरोमा परेकाहरुको उद्धारमा नारायणदल गण र नेपाल प्रहरी जुटेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline