विप्लवको परिश्रम र निरीक्षण गोरखामा  

विप्लवको परिश्रम र निरीक्षण गोरखामा  

  • शनिबार, बैशाख २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

बैशाख २६ गोरखा । माओवादी महासचिव नेत्र विक्रम चन्द विप्लव अहिले भूकम्प प्रभावित जिल्लाहरुमा तीव्रताका साथ दौडीरहेका छन् । उनले आफ्ना मातहतका कार्यकर्ताहरुलाई सक्रिय रुपमा राहत र जनताको सहयोगका लागि टिमै बनाएर खटाएका छन् । विप्लव आफैले काम गर्ने सिललिसमा एक मजदुर सो सरह परिश्रम गर्ने गरेको सो पार्टीका कार्यकर्ताहरु बताउछन् । यसै सिलसिलामा विप्लव प्रवक्ता खड्ग बहादुर विश्व कर्मा सहितका नेता र कार्यकर्ताहरु लिएर गोरखा पुगेका छन् । जहा बारपाकमा उनले युवा स्वयंसेवकलाई लाईनै लगाएर मेहेनतका साथ जनतालाई सहयोग गर्न र खट्न पुन: निर्देशन दिएका थिए ।                      

तस्वीर : दिपेन्द्र रावल

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी