जनमुक्ति पार्टीद्धारा सिन्धुपालचोकमा राहत वितरण

जनमुक्ति पार्टीद्धारा सिन्धुपालचोकमा राहत वितरण

  • शुक्रबार, बैशाख २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

बैशाख २५ सिन्धुपालचोक । बैशाख १२ गतेको महाभुकम्पबाट पीडितहरुलाई राहत प्रदान गर्न राष्ट्रिय जनमूक्ति पार्टीको “नेशनल भोलिन्टीर्सले सिन्धुपाल्चोक जिल्लाको सॉगाचोक गा.वि.स. वडा नं.४ मा राहत वितरण गरेको छ ।

टोलीले चिउरा, दालमोठ, चाउ चाउ , नुन लगायतका खाद्य सामाग्री वितरण गरेको हो ।
पार्टीमा प्राप्त राहत पीडित जनताहरुलाई वितरणका लागि पार्टी उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख टोप अस्लामीको नेतृत्वमा र तामाङसालिङ राज्य परिषद्का ईन्चार्ज टंक हिम्दुङको संयोजकत्वमा टोली उक्त क्षेत्रमा पुगेको हो ।

लुम्बिनी क्षेत्र अन्तर्गत कार्यकर्ताहरुको पहलमा स्थानीय जनताहरु समेतबाट प्राप्त राहत सामाग्री पार्टी केन्द्रीय कार्यालय र तामाङसालिङ राज्य परिषद्ले अति प्रभावित क्षेत्र पहिचान गरी उपलव्ध राहत वितरण सो पार्टीले अति प्रभावित क्षेत्र पहिचान गरी उपलव्ध राहत वितरण गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी