बैशाख २४ काठमाण्डौं ।
भुटानी शरणार्थी समुदायले अन्य विभिन्न समुहसग‘ मिलेर भूकम्प पीडित तीन जिल्लामा राहत वितरण गरेको छ ।
भुटानी शरणार्थी समुदाय बेलडागी क्रिस्यन समिति र भुटानी शरणार्थी समुदाय व्यवस्थापन समितिले स‘युक्त रुपमा राहत साढे ५ लाख बराबरको राहत वितरण गरेको हो ।
खाद्यन्न , पानी, म्याट, त्रिपाल सहितका सामाग्रीहरु काठमाण्डौं ,सिन्धुपालचोक र दोलखामा वितरण गरिएको हो ।
व्यवस्थापन समितिका अध्यक्ष युवराज साम्पाङले आफूहरुलाई भुटानले लखेटे पनि आफूहरु नेपालमा बस्न पाउदा गौरव लागेको बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline