धरहरा ढल्दा मृत्यु हुनेहरुको संख्या ५६ मात्र

धरहरा ढल्दा मृत्यु हुनेहरुको संख्या ५६ मात्र

  • बिहिबार, बैशाख २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

बैशाख २४ काठमाण्डौं । काठमाण्डौंको केन्द्रमा रहेको भीमसेन धरहरा १२ बैशाख शनिबारको भूकम्पका कारण भाचिदा सयौं मानिस मारिएको आशंका गरिएको थियो ।
तर धेरैको अनुमान विपरीत त्याहा मृत्यु हुनेको संख्या ५६ मात्र देखिएको छ ।

त्यसमा पनि धरहरा चढेका १२/१५ जना मात्र रहेको बताईएको छ । बॉकी मृतकहरु पञ्जावी ढावा लगायतका क्षेत्रमा बसेकाको मृत्यु भएको बताईएको छ ।
साईड वाकर्स कम्पनीका अधिकारी सञ्जीव तुलाधरले धरहरामा चढ्दा मृत्यु भएका यात्रुहरुको परिवारलाई जनही एक लाख रुपैया कम्पनीले दिने बताउनु भयो ।
धरहराकै बीमा गरिए पनि तेस्रो पक्ष वीमाको विभिन्न प्रकृया नपुग्दा यसको बीमा प्रकृया स्थगित भएको थियो । अब धरहरा बनाउन आफै सक्षम रहेको भन्दै साईड वाकर्स कम्पनीले आफ्नो प्रस्ताव सरकारलाई बुझाईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी