भुकम्पमा परी ६६ पर्यटकको मृत्यु ,५२ जना घाईते

भुकम्पमा परी ६६ पर्यटकको मृत्यु ,५२ जना घाईते

  • बिहिबार, बैशाख २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाण्डौ ,२४ वैशाख । ३५ देशका ६६ पर्यटकले वैशाख १२ गते गएको भुकम्पमा जरि ज्यान गुमाएका छन् । नेपाल प्रहरीको तथ्यांक अनुसार भूकम्प गएदेखि बिहिवारसम्मको तथ्यांकमा पदयात्रा तथा हिमाली दृश्याअवलोकन र विभिन्न स्थलको साईटसीनमा गएका ६६ पर्यटकले ज्यान गुमाएका हुन् ।

मृतक पर्यटकमध्ये ३५ पुरुष ,२७ महिला र चार जना पहिचान नखुलेका छन् । सगरमाथा आरोहणका लागी आधार शिविर पुगेका खुम्बु ,लाङटाङ,अन्नपूर्ण ,मनास्लु क्षेत्रलगायत बिभिन्न स्थानमा पुगेका पर्यटकको मृत्यु भएको हो । १२ गते आएको भुकम्प पश्चात गएको हिमपहिरोमा चार विदेशी आरोहिको मृत्यु भएके छ । आधार शिविरमा मृत्यु भएका १९ जनामध्ये १५ जना नेपाली गाईड रहेको पर्यटन विभागले जनाएको छ । यस्तै ५२ जना पर्यटक घाईते भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी