डिभीको नतिजा आयो , हेर्नु भो आफ्नो रिजल्ट ?

डिभीको नतिजा आयो , हेर्नु भो आफ्नो रिजल्ट ?

  • मङ्लबार, बैशाख २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

काठमाडौं, वैशाख २२ , अमेरिकी डाइर्भ्सिटी भिसा इडिभी २०१६ को नतिजा आज सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१४ को अक्टोबर १ देखि नोभेम्बर ३ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको नतिजा मंगलबार सार्वजनिक गरिएको हो ।

दूतावासले ट्विटर मार्फत नजिता सार्वजनिक भएको भन्दै आफ्नो नतिजा हेर्न अनुरोध समेत गरेको छ । दूतावासले डिभी भरेकाहरुलाई आफ्नो रिजल्ट धधध.मखयिततभचथ.कतबतभ.नयखरभ्क्ऋ मा हेर्न आग्रह समेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी