गोरखामा बस दुर्घटनामा १५ घाईते

गोरखामा बस दुर्घटनामा १५ घाईते

  • मङ्लबार, बैशाख २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ वैशाख २२ , गोरखाको आलेमा आज बिहान बस दुर्घटना हुदा १५ जना घाईते भएका छन् । गोरखाको आरुघाटमा भूकम्प पीडितलाई राहत सामग्री र्पुयाएर सदरमुकाम फर्किदै गरेको ग १ ख ४४ ५६ नम्बरको बस गोरखा नगरपालिका–७ आलेमा दुर्घटनामा परेको हो ।
घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार हुंदैछ । बस सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी