रेडियो मिर्मिरेमा माओवादी महासचिव विप्लवद्धारा निरीक्षण

रेडियो मिर्मिरेमा माओवादी महासचिव विप्लवद्धारा निरीक्षण

  • शुक्रबार, बैशाख १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

बैशाख १८ काठमाण्डौं ।

गत बैशाख १२ गते गएको भुकम्पका कारण क्षतिग्रस्त अवस्थाको निरीक्षण एवं उद्धार राहत र सरसफाईमा केन्द्रीत नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले आज रेडियो मिर्मिरेको निरीक्षण गर्नु भएको छ ।

क्षति पुगेको स्टुडियो, रेकर्डिङ स्टुडियो, न्युज रुम र टावरको निरीक्षण गर्दै महासचिव चन्दले विनाशकारी भूकम्पले देशभर पुगेको क्षति सगै मिर्मिरेमा भएको क्षतिप्रति पनि दुखः व्यक्त गर्नु भयो ।

उहॉले धेरै प्रभावित क्षेत्रमा उद्धार एवं राहतको काम प्रभावकारी हुन नसकेको भन्दै उहाले अहिलेको यस घडीमा पार्टीले उद्धार एवं राहतमा सबै क्षेत्रबाट पहल गरीरहेको बताउनु भयो ।

यसै गरी आजै नेकपा माओवादीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले पनि आजै रेडियो मिर्मिरेको निरीक्षण गर्नु भयो ।

सो अवसरमा उहाले अहिलेको भूकम्पबाट विभिन्न सञ्चार माध्यममा पुगेको क्षतिप्रति दुखः व्यक्त गर्दै सञ्चारमाध्यमहरुको भवन तथा संरचना पुननिमार्णका लागि पहल गर्नु पर्ने आवस्यकता रहेको औल्याउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी