काठमाडौ, १२ बैशाख ।
नेपालमा शक्तिशाली भूकम्प गएको छ । लम्जुङ र गोर्खा जिल्लालाई केन्द्रबिन्दू बनाएर शनिबार दिउँसो ७.५ म्याग्निच्यूटको भूकम्प गएको हो ।
भूकम्पबाट काठमाडौंको सुनधारास्थित ऐतिहासिक ९ तले धरहरा पूरै ढलेको छ । काठमाडौंमा धरहरा भत्कँदा त्यस आसपासमा धेरै मानिस हताहत भएको अनुमान गरिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार भूकम्पबाट काठमाडौँ लगाएत देशैभरी करिब ५९७ जनाको मृत्यु भएको प्राराम्भीक अनुमान गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline