भोली देखि दैनिक एक घण्टा लोडसेडिङ घट्ने ।

भोली देखि दैनिक एक घण्टा लोडसेडिङ घट्ने ।

  • शुक्रबार, बैशाख ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

११ बैशाख, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भोली देखि लागु हुनेगरि दैनिक एक घन्टा लोडसेडिङ घटाउने भएको छ । हाल दैनिक आठ घण्टा हुँदै आएको लोडसेडिङ घटेर भोली देखि सात घन्टाभन्दा कम हुने प्राधिकरणले जनाएको छ ।

नदीहरुको जलस्तर बढेको तथा कुलेखानी जल विद्युत आयोजनाको सञ्चितिमा सुधार आएपछि लोडसेडिङ घटाउन लागेको प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख भुवनकुमार क्षेत्रीले बताउनु भयो ।

हाल विद्युतको माग १२ सय मेगावाट छ । प्रणाली सञ्चालनमा अझै साढे पाँच सय मेगावाट विद्युत अपुग रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी