कैलाली–कञ्चनपुरमा बाह्रैमास सिँचाई सुविधा

कैलाली–कञ्चनपुरमा बाह्रैमास सिँचाई सुविधा

  • बिहिबार, बैशाख १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

कैलाली १० बैसाख ।

सिचाई मन्त्री एनपी साउदले कैलाली–कञ्चनपुरका सबै क्षेत्रमा बाहैमास सिचाई सुविधा पु¥याउनका लागी कार्ययोजना अघि बढिसकेको बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री साउदले सर्वकालिन सिचाई सुविधा पु¥याउने दावी गरेका हुन ।

महाकाली सिचाई आयोजनाका लागी भारत सरकारको सहकार्यमा सर्प–अपबाट १६ अर्ब बिनियोजन भई सर्वेको प्रक्रिया अगाढी बढिसकेको जानकारी गराउदै, मन्त्री साउदले तराईका सबै क्षेत्रलाई सिचाईको पहुचसम्म जोड्न प्रतिबद्ध रहेको समेत बताएका छन् ।

उनले राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिचाई आयोजना दुत्र गति अघिबढिरहेको भन्दै, ड्याम बनाएर ठुलीगाडको पानी कैलालीको खुटिया ल्याउनका लागी एसियाली विकास बैकसंग सम्झौताका भई अध्यननको काम अघि बढिरहेको समेत बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी