बाराको अमलेखगञ्ज नजिक बस दुर्घटना, १३ जना घाइते

बाराको अमलेखगञ्ज नजिक बस दुर्घटना, १३ जना घाइते

  • बिहिबार, बैशाख १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

बारा, १० बैशाख।

बिरगञ्जबाट पोखरा आउंदै गरेको ना ४ ख ३७१७ नम्बरको यात्रुबस बाराको अमलेखगञ्ज नजिक ३ नम्बर पुलमा दुर्घटना हुंदा १३ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरु सबैको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ ।

आज बिहान पौन ९ बजे बस सडकबाट ४० मिटर तल खसेरदुर्घटनामा परेको हो । बस चालक भने फरार रहेका छन् ।

बसमा कुल २५ जना सबार रहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । सोही स्थानमा गत कात्तिकमा पनि भएको बस दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी