जाजरकोटमा संक्रमणका कारण थप एक जनाको मृत्यु

जाजरकोटमा संक्रमणका कारण थप एक जनाको मृत्यु

  • बिहिबार, बैशाख १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

जाजरकोट, १०  बैशाख ।

जाजरकोटमा सिजनल फ्लु संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धिमे ५ का ५६ बर्षिय चमारो रावल रहेका छन् ।

यो संगै जाजरकोटमा मृत्यु हुनेको संख्या २८ पुगेको छ । रुघाखोकी र ज्वरोले ग्रसित भएका विरामीहरु उपचारको पर्खाइमा छन् ।

रुघाखोकी र सिजनल फ्लुबाटग्रसित भएका गम्भीर बिरामीमध्ये एक महिला र दुई जना बालकलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकाम खलंगा लगिएको छ ।

प्रभावित क्षेत्रभरी हालसम्म ५३ सयले स्वास्थ्य जांच गराईसकेका छन् भने अझै एक जार बढी बिरामी रहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी