संविधानसभाको बैठक आज, एमाओवादी पनि सहभागी हुदै

संविधानसभाको बैठक आज, एमाओवादी पनि सहभागी हुदै

  • बिहिबार, बैशाख १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं,१० बैशाख ।

संविधान सभाको बैठक आज दिउँसो ३ बजे संविधान सभा भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठकमा संविधान सभा वहिष्कारको धम्की दिँदै आएको एकीकृत माओवादीले पनि भाग लिने भएको छ ।

आजको बैठकमा संविधान सभा लेखनको प्रक्रिया अगाडि बढाउने भनिए पनि अहिलेसम्म त्यस्तो छनक मिलेको छैन।

प्रमुख तीन दलबीच सम्भव भए संघीयतामा  सहमति खोजेर अन्यथा मिलेका विषयमा मात्र संविधान मस्यौदा समितिमा पठाउने सहमति भए पनि प्रधानमन्त्री सुशील कोइराला विदेश भ्रमणमा गएपछि सहमतिको प्रयास नै रोकिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी