सुखडमा गए राति दुई पसलमा चोरी

सुखडमा गए राति दुई पसलमा चोरी

  • बिहिबार, बैशाख ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

कैलाली ३ बैसाख ।

कैलालीको सुखडमा गए राति दुई पसलमा चोरी भएको छ । मध्यरातमा दुई वटा पसल, शैलेश्वरी मोवाई ग्यालरी र जोशि हाडवयर मा चोरी भएको हो ।

शैलेश्वरी मोवाईल ग्यालरीका संचालक सुदन बमका अनुसार १ लाख २५ हजार सम्मको सामान चोरी भएको बताए । पसल बाट ५ वटा मोवाईल सेट, रिचार्ज कार्ड, मेमोरी कार्ड, प्यान्ड्रईभ नगद ५ हजार लगायत १ लाख २५ हजार सम्मको सामान चारी भएको उनले बताए ।

त्यस्तै प्रहरीको विट नजिकै रहेको जोशि हार्डवेयर बाट पनि सामान चारी भएको छ । बजारको चोकमै प्रहरी विट हुँदा पनि चोरी हुनु प्रहरीको ठुलो कम्जारी भएको व्यापारीहरुले बताएका छन ।

सुखडमा यस्ता चोरीका घट्ना बारम्बार भैरहेका छन । बारम्बार चोरीका घट्ना बढीरहे पनि प्रहरीले कुनै पनि चोरी गर्ने व्यक्तिलाई पक्राउ गर्न सकेको छैन ।

तर ईलाका प्रहरी कार्यलय सुखडका प्रहरी प्रमुख ईन्द्र बहादुर मल्लले चोरी गर्नेहरुको चाडैनै खोजी कार्य थालनी गर्ने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी