लाजिम्पाटमा १३ वर्षीया किशोरी बलात्कृत

लाजिम्पाटमा १३ वर्षीया किशोरी बलात्कृत

  • बिहिबार, बैशाख ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं ३ वैशाख ।

राजधानीको लाजिम्पाटमा १३ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् । बलात्कारका अभियुक्तलाई प्रहरीले पक्राऊ गरेको छ ।

लाजिम्पाट-२ की किशोरीलाई आफ्नै शिक्षिकाका श्रीमानले बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ । आरोपित नीलकण्ठ महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित युवतीको स्वास्थ्य परीक्षण गरिएको छ । तर, रिपोर्ट आउन बाँकी छ ।

पीडित युवतीले प्रहरीलाई दिएको बयानअनुसार महर्जनले गत चैत २१ गते बलात्कार गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी