कैलाली, ३ वैशाख ।
कैलालीको अत्तरिया नगरपालिका वडा नम्बर–१३ मा रहेको मनहरा खोलामा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ ।
नुहाउनेक्रममा डुबेर अत्तरिया नगरपालिका वडा नम्बर–१३ की १२ वर्षीया करिश्मा गिरी, धनगढी नगरपालिका वडा नम्बर–१ की १२ वर्षीया अस्मिता नाथ र ९ वर्षीया अनिसा नाथको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीकाप्रहरी निरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline