जाजरकोट, ३ वैशाख ।
मौसमी ङ्खलूका कारण जाजरकोटमा थप एक जनाको मृत्यु भएको छ । गएराति नायकवाडा गाविस वडा नं ४ का ५५ वर्षीय शरण चलाउनेको मृत्यु भएको हो ।
नायकवाडा गाविसको वडा नं १, २, ३ र ४ मा एकै घरमा तीनभन्दा बढी बिरामी परेको नेकपा–माओवादीका इलाका प्रमुख दलबहादुर सिंहले जानकारी दिएका छन् । हाल सम्म मृतकको सङ्ख्या १८ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline