काठमाडौँ, १ वैशाख ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश र विदेशमा रहेका नेपालीलाई नयाँ वर्ष २०७२ सालको शुभकामना दिँदै जनताको आफ्ना सम्पूर्ण अधिकारसहितको संविधान प्राप्त गर्ने चाहना पूरा हुने विश्वास व्यक्त गरेका छन्।
अध्यक्ष ओलीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा यस नयाँ वर्षकोे सुखद उपलक्ष्यमा सबैको जीवनमा खुसियाली, सुख, समृद्धि, दीर्घायु र सुस्वास्थ्यको हार्दिक एवम् मङ्गलमय कामनासमेत व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले नयाँ वर्षको पूर्वसन्ध्यामा सोमबार धरहरा चढेर साङ्केतिक शुभकामना पनि दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline