तीन महिनामा ५ बलात्कार, तीनको हत्या

तीन महिनामा ५ बलात्कार, तीनको हत्या

  • सोमवार, चैत्र ३०, २०७१
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

सर्लाही, ३० चैत ।

सर्लाहीमा तीन महिनाको अवधीमा ३ जनाको हत्या र ५ वटा बलात्कार तथा बलात्कार प्रयासको घटना भएको छ ।
अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१६ को पुर्व समिक्षा कार्यक्रममा तीन महिनामा राज्य पक्षबाट एक र अज्ञात समुहबाट दुइ जनाको हत्या भएको प्रतिवेदन सार्वजनिक गरेको हो ।

तीन महिनाको अवधीमा जिल्लामा चार वर्षीया बालिका सहित ५ जना माथी बलात्कार भएको इन्सेक सर्लाहीका प्रतिनिधी सन्तोषकुमार सिंहले जानकारी दिएका छन्।

सदरमुकाम मलंगवामा भएको कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले राजनीतिक दलले पीडकलाई संरक्षण गर्दा पीडित अन्यौलमा पर्ने गरेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी