पानीको बिषयमा विवाद हुदा झडप, एकको ज्यान गयो

पानीको बिषयमा विवाद हुदा झडप, एकको ज्यान गयो

  • सोमवार, चैत्र ३०, २०७१
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

सर्लाही, ३० चैत ।

पानीको बिषयमा विवाद भई कुटपिट हुँदा गम्भीर घाइते भएकी कौडेना–७ बस्ने ६५ बर्षीया समरुल खातुनको मृत्यु भएको छ ।

उनलाई चैत २८ गते सोही ठाउँ बस्ने ४० बर्षीया नाजमुल खातुन र ३५ बर्षीया सहिदा खातुनले कुटपिट गरेकोमा आइतबार दिउसो घरमै मृत्यु भएको हो ।

कुटपिट गर्ने दुवैजनालाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी