महिलाद्वारा झुन्डिएर आत्महत्या

महिलाद्वारा झुन्डिएर आत्महत्या

  • सोमवार, चैत्र ३०, २०७१
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

विराटनगर, ३० चैत ।

मोरङमा गएराति एक महिलाले आत्महत्या गरेकी छन् । लेटाङ–भिगटेनी नगरपालिका–७ बस्ने विनोद राईकी २७ वर्षीया श्रीमती कविताले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनले सुत्ने कोठाको छानोको बलोमा सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेकी हुन् ।

आत्महत्याको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि अस्पताल पठाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी