पश्चिमी वायुको प्रभावले मुलुकभर वर्षा

पश्चिमी वायुको प्रभावले मुलुकभर वर्षा

  • सोमवार, चैत्र ३०, २०७१
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौँ, ३० चैत ।

पश्चिमी वायुको प्रभावसँगै अरब सागरबाट आएको वायुको समिश्रणका कारण मौसम बदली भई हिजोदेखि देशका अधिकांश भेगमा वर्षा भएको छ ।

मुलुकको मौसममा सुधार आउन अझै दुई/तीन दिन लाग्ने मौसमविद् विभूति पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार गएरातिदेखि नै मौसम बदली भई देशभर वर्षा भएको र सबैभन्दा बढी ताप्लेजुङमा २६ मिलिमिटर वर्षा भएको छ ।

निरन्तरको वर्षाले काठमाडौँ उपत्यकामा केही चिसो महसुस गरिएको छ । खासगरी भत्काइएका शाखा र भित्री सडक, गल्ली हिलाम्मे हुँदा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी