कक्षा ११ का बिधार्थी द्रारा १२ का बिधार्थीलाई बिदाई

कक्षा ११ का बिधार्थी द्रारा १२ का बिधार्थीलाई बिदाई

  • आइतवार, चैत्र २९, २०७१
  • मिर्मिरे अनलाइन

  • 20.3K
    SHARES

पोखरा २९ चैत।

पोखरा रामबजार १० स्थीत कालिका उच्च माध्यमिक बिधालयमा अध्ययनरत कक्षा ११ का बिधार्थीहरुद्रारा कक्षा १२ का बिधार्थीहरुलाई बिदाई गरेका छन्।

आइतबार भएको बिदाइ कार्यक्रममा प्रमुख अतिथी कलेज सञ्चालक समितीका अध्यक्ष विश्व मोहन घिमिरेले विदाई भएर जाने बिधार्थीहरुको उज्जवल भविष्यको कामना समेत गरेका थिए।

कक्षा ११ का सन्तोष पाण्डेको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा बिधालय व्यबस्थापन समितीका अध्यक्ष सुर्य प्रकाश तिवारी , विधालय प्र अ बलराम गिरी, कक्षा १२ मा अध्ययनरत दृष्टीबिहिन छात्र दिबस पुन लगाएतले शुभकामना व्यक्त गरेका थिय ।

विनोद मुडभरी र दिपीका वि क ले सञ्चालक गरेको कार्यक्रममा सन्दिप सुनारले स्वागत मनतव्य राखेका थिय। कार्यक्रममा कक्षा ११ का बिधार्थीद्रारा बिभिन्न सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिय।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी