राप्रपाका जिल्ला उपाध्यक्षसहित ७ जना एमाले प्रवेश

राप्रपाका जिल्ला उपाध्यक्षसहित ७ जना एमाले प्रवेश

  • आइतवार, चैत्र २९, २०७१
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

भक्तपुर २९ चैत ।

राप्रपा भक्तपुर जिल्ला उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठ लगायत ७ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन ।

प्रवेश गर्नेहरुमा जिल्ला कोषाध्यक्ष मनकराम थापा, जिल्ला सदस्य राजकुमार सिलवाल र कमलप्रसाद तिमिल्सिना, पूर्व क्षेत्रीय उपाध्यक्ष कृष्णचरण श्रेष्ठ, सुन्दरलाल श्रेष्ठ, वरिष्ठ वकिल लक्ष्मीप्रसाद धुकालगायत रहेका छन।

कार्यक्रममा उद्योग मन्त्री महेश बस्नेतले जिल्लाको विकासमा अब एमालेले हातमा हात मिलाएर अगाडि बढ्ने बताए ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथला, केन्द्रीय सदस्य सोम मिश्र, सभासद् केदार सञ्जेल, राजधानी समन्वय कमिटीका संयोजक एवम् पोलिटब्यूरो सदस्य सानुकुमार श्रेष्ठ, मध्यपुरथिमि नगर कमिटी संयोजक मदनसुन्दर श्रेष्ठलगायतले जेठभित्रै संविधान जारी हुनुपर्नेमा जोड दिएका थिय ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी