अब संविधान निर्माण रोकिँदैनः भण्डारी

अब संविधान निर्माण रोकिँदैनः भण्डारी

  • आइतवार, चैत्र २९, २०७१
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

भक्तपुर, २९ चैत ।

नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारीले अब कुनै पनि बहानामा संविधान निर्माण नरोकिने बताएकि छन ।

एमाले भक्तपुरले शनिबार यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवम् पार्टी प्रवेश कार्यक्रममा उनले सहमतिकै नाममा अब संविधानसभालाई रोकेर राख्न नसकिने बताएकि छन् ।

संविधानसभालाई पनि असफल बनाएर तेस्रो संविधानसभा निर्वाचन गराउने षडयन्त्र सुरु भइसकेको विचार व्यक्त गर्दै नेत्री भण्डारीले यो षडयन्त्रलाई किमार्थ सफल हुन नदिइने दृढता व्यक्त गरिन।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी