काठमाडौ, २५ चैत ।
३० दलीय मोर्चाका संयोजक एवं एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विभिन्न अस्पतालमा पुरेर आन्दोलनका क्रममा भएका घाइतेलाई भेट्दै छन् ।
मोर्चाले आह्वान गरेको आन्दोलनका क्रममा घाइते भएकालाई भेट्न अहिले केहीबरमा प्रचण्ड शिक्षण अस्पताल महाराजगन्ज जाने उनको सचिवालयले जनाएको छ ।
सोमबार मोर्चाले निकालेको मसाल जुलुस र हिजोको आमहड्तालका क्रममा प्रहरीसँगको झडपमा दर्जनौं घाइते भएका छन् । भाजपुरमा प्रहरीले लाठीचार्जबाट गंभिर घाइते भएका चारजनालाई हिजो काठमाडौं ल्याइएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline