बारा, २५ चैत ।
प्रहरीले, बाराको रमपुरुवा अरेम्बाविर्तामा आज बिहान आमा छोरा मृत अवस्थामा फेला पारेको छ ।
मृतकहरुमा २३ वर्षीया अनु चौधरी र उनका ३ वर्र्षीय छोरा राहुल रहेका छन् ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline