प्रेम विवाह गर्न नपाएपछि बिष सेबन गरी आत्महत्या

प्रेम विवाह गर्न नपाएपछि बिष सेबन गरी आत्महत्या

  • बुधबार, चैत्र २५, २०७१
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

कञ्चनपुर, २५ चैत ।

विषादी सेवन गर्दा कञ्चनपुरको देखतभूली– २ जाँइकाका २४ वर्षीय रमेश रानाको गएराति मृत्यु भएको छ ।

विषादी सेवन गरेपछि तत्काल रानालाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा भर्ना गरिए पनि उनको राति १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

रानाले प्रेम विवाह गर्न नपाएपछि विषादी सेवन गरेको बताइएको छ । शव परीक्षणका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी