काठमाडौँ । जी ७ देशहरू युक्रेनलाई ५० अर्ब डलर बराबरको आर्थिक सहायता उपलब्ध गराउन सहमत भएका छन् । यसमा विशेष कुरा के छ भने...
काठमाडौँ । अर्जेन्टिनामा राष्ट्रपति जेभियर मिलीको आर्थिक सुधार विधेयकको विरोधमा देशभर प्रदर्शन भइरहेको छ । बुधबार सिनेटमा विधेयक पेश भएसँगै राजधानी ब्यूनस आयर्समा मानिसहरु...
काठमाडौँ । बंगलादेशको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस र अन्य १३ जनाविरुद्ध भ्रष्टाचारको आरोप लगाएको छ । मोहम्मद युनुसमाथि बंगलादेशको सबैभन्दा ठूलो...
कुवेतको एक बिशाल भवनमा आगलागी हुदा कम्तीमा ४९ जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश भारतीय कामदार रहेका छन् । सो घटनामा...
काठमाडौँ । युक्रेनसँगको युद्धमा रुसी सेनामा भर्ना भएका दुई भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सो...
काठमाडौँ । लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतको नयाँ सेना प्रमुख हुने भएका छन् । भारत सरकारले जनरल मनोज पाण्डेको ठाउँमा द्विवेदी सेना प्रमुख हुने...
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई तीनवटै आरोपमा दोषी ठहर गरिएको छ । १२ सदस्यीय निर्णायक मण्डलले सन् २०१८ मा हन्टर बाइडेनले...
काठमाडौँ । आणविक बमको धम्की दिएको उत्तर कोरियाले दक्षिण कोरियामा लगातार बेलुनमा फोर्हो पठाइरहेको छ । मिडिया रिपोर्टका अनुसार उत्तर कोरियाले फेरि पनि फोहोरले...
काठमाडौँ । पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता भएको छ । पूर्वी अफ्रिकी देश मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको...
काठमाडौँ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अचानक संसद विघटन गर्ने घोषणा गरेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले तल्लो सदन नेशनल एसेम्बलीको पहिलो चरणको...
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ लिएका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका हुन् ।...
काठमाडौँ । इजरायलले हमासको कैदबाट ४ जना बन्धकलाई मुक्त गरेको छ । इजरायलले शनिबार आफ्नो सेनाले गाजाको नुसिरत क्षेत्रमा गोलीबारीका बीच यो कारबाही गरेको...
काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक आफू र उनकी श्रीमती मेलानियाबीच सबै कुरा ठीक नभएको स्वीकार गरेका छन् । एक कार्यक्रममा...
काठमाडौँ । डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि राजधानी कोपेनहेगनको सडकमा आक्रमण भएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार सहरको मध्य भागमा रहेको एउटा चोकमा एक व्यक्तिले प्रधानमन्त्रीलाई...
काठमाडौं । नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । शुक्रबार राति राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको...
काठमाडौँ । नरेन्द्र मोदीले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन एनडीएबाट आज सरकार गठनको दाबि पेश गर्ने तयारी गरेका छन् । हालै सम्पन्न लोकसभा निर्वाचनमा एनडीए...
ठेगाना:अनामनगर काठमाडौँ