लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडाबाट देखिएको मनोरम हिमशृङ्खला। राष्ट्रिय विभूति भक्ति थापाले बाल्यकालमा यस डाँडामा गाईवस्तु चराउने गरेको स्थानीयको भनाइ छ। प्राकृतिक सौन्दर्य र हिमाली दृश्यका कारण पछिल्लो समय यस क्षेत्रमा पर्यटकको चहलपहल बढ्दै गएको छ। तस्बिरः जनक श्रेष्ठ


यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline