भरत दाहाललाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश, अदालतमा उपस्थित गराउन हुकुम जारी

भरत दाहाललाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश, अदालतमा उपस्थित गराउन हुकुम जारी

  • मङ्लबार, अशोज ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 323
    SHARES

काठमाडौँ। सर्वोच्च अदालतले विश्लेषक भरत दाहाललाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ। मङ्गलवार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दाहाललाई अदालतमा उपस्थित गराउनेसहित बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो।

गत आइतबार मोरङको बेलबारीबाट प्रहरीले दाहाललाई पक्राउ गरेको थियो। गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।

भूराजनीतिक विषयवस्तु तथा उच्चपदस्थ राजनीतिक नेतृत्वको संलग्नताबारे सामाजिक सञ्जालमा दिएका विवादास्पद अन्तर्वार्ताहरू ‘भाइरल’ भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ