म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाही काठका सजावटका सामग्रीमा बुट्टा भर्दै । राउटे काष्ठकला उद्योग सञ्चालन गरेका शाहीले घर, होटल, मन्दिर, तथा रेष्टुरेष्टमा सजावटका सामग्री बनाएर स्वरोजगार र आत्मनिर्भर बन्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline