अमेरिका–इजरायल–लेबनानबीचको सम्झौता ‘गम्भीर भुल’: हिजबुल्लाह प्रमुख

अमेरिका–इजरायल–लेबनानबीचको सम्झौता ‘गम्भीर भुल’: हिजबुल्लाह प्रमुख

  • शनिबार, असार १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

हिजबुल्लाहका नेता नइम कासेमले शनिबार अमेरिका–इजरायल–लेबनानबीचको प्रस्तावित सम्झौताको विरोध गर्दै यसलाई बेरुतले गरेको ठूलो गल्ती बताउनुभएको छ । उहाँले आफ्नो समूहले उक्त सम्झौतालाई अमान्य भन्दै यसलाई आफ्नो समूहले नमान्ने घोषणा गर्नुभएको छ ।

कासेमले भन्नुभयो, “वाशिङ्टनमा भएको फ्रेमवर्क सम्झौता अपमानजनक, लज्जास्पद र सार्वभौमिकताको आत्मसमर्पण हो। यो सम्झौता अमान्य र लेवनानीका लागि यसको शून्य उपलब्धी रहेको छ । सम्झौतामा इरानी–अमेरिकी समझदारीमा भएका प्रावधानहरू लागू गर्नुपर्छ।”

उहाँले लेबनानी अधिकारीहरूलाई यो ‘गम्भीर भूल’ भई गरीएको सम्झौतामार्फत इजरायली कब्जालाई वैधानिकता दिन खोजेको आरोप लगाउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी