काठमाडौं — वैशाख २१, २०८३ मा सेयर बजारमा दोहोरो अंकको गिरावट जारी रहेको छ। नेप्से परिसूचक ३४.६३ अंकले घटेर २,७०४.०८ विन्दुमा आउन पुगेको छ।
यस दिन कूल २४१ स्टकको १ करोड ७४ हजार ५२४ कित्ता सेयर ४ अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ रुपैयाँमा कारोबार भएको हो।
कारोबारमा सक्रिय कम्पनीहरूमध्ये २४४ वटाको मूल्य घटेको छ भने २७ वटाको मूल्य बढेको छ। दुई वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यस दिन फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
समूगत रूपमा हेर्दा माइक्रोफाइनान्स समूहको उपसूचकबाहेक अरू सबै समूहको उपसूचक नकारात्मक रहेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline