काठमाडौँ, १६ वैशाख – नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा कमलादेवी पन्तलाई मनोनयन गर्नुभएको छ।
कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०८३) बमोजिम नेता आङदेम्बेले सांसद पन्तलाई उक्त पदमा मनोनीत गर्नुभएको हो।
यसैगरी, नेता आङदेम्बेले प्रतिनिधिसभामा पार्टीको संसदीय दलको उपनेतामा अभिषेकप्रताप शाह, मुख्य सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गर्नुभएको नेपाली कांग्रेसले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline