काठमाडौँ — नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो।
आजको बजार भाउ:
छापावाल सुन: आज प्रतितोला २,९७,१०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार यसको मूल्य २,९६,९०० रुपैयाँ रहेको थियो।
चाँदी: आज प्रतितोला ४,९७५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४,९६० रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै नेपाली बजारमा पनि मूल्यमा केही दबाब देखिएको महासंघले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline