हवाई ईन्धनको मुल्यमा भारी वृद्धि

हवाई ईन्धनको मुल्यमा भारी वृद्धि

  • बुधबार, चैत्र १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी आन्तरिक विमानले प्रयोग गर्ने हवाई इन्धनको भाउ प्रतिलिटर १ सय २४ रुपैयाँ बढाएको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय विमानले प्रयोग गर्ने भाउ प्रतिकिलोलिटर ८ सय १९ डलरले वृद्धि गरेको छ । मुल्यवृद्धि पछि आन्तरिक हवाई इन्धनको भाउ प्रतिलिटर २ सय ५१ प्रतिलिटर पुगेको छ । त्रिभुवन विमानस्थलमा इन्धन भर्ने अन्तर्राष्ट्रिय विमानका लागि भने प्रतिकिलोलिटर १७ सय ८५ डलर पुगेको छ । पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको भाउ भने यथावत राखिएको छ ।

Screenshot

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी