काठमाडौं । मध्यपूर्वमा युद्ध शुरु भएपछि नेपालमा लगातार पेट्रोलियम पदार्थको मुल्यबृद्धि भईरहेको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेलरमट्टितेलमा पनि प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो।
मूल्य बढेसँगै काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ पुगेको छ भने डिजलरमट्टितेलको मूल्य प्रतिलिटर १६७ पुगेको छ। मध्यपूर्वी क्षेत्रको युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भइरहेको निगमले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline