१ चैत, काठमाडाैं । प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचन सम्पन्न भएकाे माैका छाेपेर पेट्राेलिय पदार्थमा चर्काे भाउ बढाएर जनतालाई मार खुवाएकी छन् ।
आज रातिबाट लागू हुने गरि सरकारकाे निर्देशनमा आयल निगमले पेट्राेलमा १५, डिजेल र मट्टितेलमा १० रूपैयाँ बढाएकाे छ । भाउ बढाएकामा सर्वत्र विराेध शुरू भएकाे छ ।
निर्वाचन सम्पन्न गर्न सफल भएकाे भनेर जनताबाट धन्यवाद पाइरहेकै माैकामा इन्धनकाे भाउ बढाउने कार्कीकाे कर्मले कलंकित तुल्याइदिएकाे छ ।
उनकाे याे निर्णयले गाडीभाडा, बजारका सामन भाउ महंगी हुने चिन्ता नागरिकमा व्याप्त बनेकाे छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline