प्रतिनिधिसभा निर्वाचनः रास्वपाले खाेल्याे खाता, काठमाडाैं क्षेत्र नं. १ मा रञ्जु न्याैपाने विजयी

प्रतिनिधिसभा निर्वाचनः रास्वपाले खाेल्याे खाता, काठमाडाैं क्षेत्र नं. १ मा रञ्जु न्याैपाने विजयी

  • शुक्रबार, फाल्गुन २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

२२ फागुन, काठमाडाैं । बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलाे खाता खाेलेकाे छ ।

देशका अधिकांश स्थानमा मत गणना भइरहेकाे बेला काठमाडाैं-१ मा रास्वपाकी रञ्जु न्याैपाने (दर्शना) विजयी भएकी छन् । उनले १५ हजार ४ सय ५५ मत ल्याएर विजयी भइन् । उनी घण्टी चिन्हबाट चुनाव लडेकी थिइन् ।

दाेस्राे स्थानमा कांग्रेसका प्रवलकुमार थापाले ६,३६४,  राप्रपाका रविन्द्र मिश्रले ३,९७२ मत ल्याएर तेस्राेमा खुम्चिए । जारी मत गणनामा रास्वपा ४२ स्थानसहिहत अग्रता लिइरहेकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ