भदौ २३ मा मैले गोली चलाउने आदेश दिएको थिईन : ओली

भदौ २३ मा मैले गोली चलाउने आदेश दिएको थिईन : ओली

  • बुधबार, माघ १४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते जेन( जी प्रदर्शनमा गोली चलाउने आदेश नदिएको दोहोर्‍याएका छन्।

बुधबार केही दिनदेखि तत्कालीन प्रधानमन्त्रीको रूपमा आफूले नै गोली चलाउन आदेश दिएको भन्दै निराधार हल्ला फिँजाइएको भन्दै उनले उक्त कुरा पुन दोहोर्‍याएका हुन्।

ुसंवैधानिक अंगका कार्यालय रक्षाका लागि सुरक्षाकर्मीले चौबिसै घण्टा हतियारसहित कमब्याट पोजिसनमा उभिएको हुन्छ,ु उनले लेखेका छन्, ुउनीहरूले सरकारको आदेश होइन, कानुनको शपथ लिएका हुन्छन्। त्यस दिन पनि सरकारको आदेशमा गोली चलेको होइन, सरकारले आदेश दिएको पनि होइन।ु

उनले शान्तिपूर्ण भएको प्रदर्शनमा प्रहरीले कुनै बल प्रयोग नगरेको स्पष्ट पारेका छन्। बानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म कुनै गोली नचलेको ओलीको दाबी छ।

ुसंविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश दिन सोच्न पनि सक्दिनँ,ु ओलीले भनेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ