एमाले अध्यक्ष ओलीद्धारा देशभरका पार्टी सदस्यलाई पत्र– पार्टीलाई बहुमत ल्याउने गरी लाग्नुस्

एमाले अध्यक्ष ओलीद्धारा देशभरका पार्टी सदस्यलाई पत्र– पार्टीलाई बहुमत ल्याउने गरी लाग्नुस्

  • आइतवार, माघ ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

११ माघ, काठमाडौ । नेकपा एमालेले पार्टी सदस्यहरूलाई चुनावमा होमिन अपिल सहितको पत्र पठाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर सहितको पत्र पठाउँदै एमालेले पार्टी सदस्यहरूलाई बहुमत सिटका निम्ति क्रियाशील हुन आग्रह गरेको छ ।
‘देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ । अतः बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न कमरेडहरूको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गर्दछु,’ अपिलमा भनिएको छ ।

नेताहरूका अनुसार एमालेको यस्तो पत्र पार्टीका ६ लाख ६३ हजार पार्टी सदस्यलाई पठाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ